६ श्रावण २०८३, बुधबार
Logo

समाचार

एक्स्क्याभेटर दुर्घटनामा हराइरहेका चालकको शव फेला

ओखलढुंगा – एक्स्क्याभेटर दुर्घटनामा हराइरहेका चालकको मानेभञ्ज्यांङ गाउँपालिका-४ मा रहेकाे बालेथाममा बुधबार शव फेला परेको छ । सोलु करिडोरको विद्युत प्रसारण लाइन विस्तारका लागि निर्माण गर्न लागिएको टावरको जग खन्ने क्रममा दुर्घटना

भोली मनाइने होलीमा जबरजस्ती लोला हाने, रंग लगाए, विकृति फैलाउने प्रयास गरे तुरुन्त कारबाही हुने

नेपालीहरुको उमंग र उत्साह बोकेर यस वर्ष पनि होली पर्व देशभरका अन्य जिल्लाहरु सहित नुवाकोटमा पनि भोली मनाइने भएको छ । होली पर्वकै अवसरमा भोली सरकारी तथा अर्धसरकारी संस्थाहरुलाई सार्वजानिक

नुवाकोटमा दमकल अभाव

नुवाकोट, नुवाकोटमा सेवा दिँदै आएको दमकल बिग्रिएर थन्किएको छ । पानी जम्मा गर्ने रिजर्भ ट्याङ्की चुहिने भएको छ । आगलागी, डढेलो लगायतका अग्नि नियन्त्रणका लागि नुवाकोटका सबै स्थानीय तहमा सेवा

त्रिशुली नदी किनारमा ट्रक खस्दा एकको मृत्यु, चार घाइते

मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १४४ नंको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिशुली नदी किनारमा खस्दा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय

काठमाडौंको भूमिगत पानी रित्तिँदै, उपत्यका जुनसुकै बेला भासिन सक्ने सम्भावना बढ्दै

काठमाडौँ । काठमाडौं उपत्यका वरिपरि ठूला नदीनाला छैनन् । पानीको स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन् । उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै भूमिगत सतहको हो । लामो समयदेखि काठमाडौ‌ उपत्यकामा जमिनमुनिको पानी

केरुङ–काठमाडौं रेलमार्गको फिजिबिलिटी अध्ययन गर्न तत्काल १७ अर्ब बजेट माग

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ–काठमाडौं रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि तत्काल १७ अर्ब बजेट निकासा गर्न सरकारसँग माग गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन

भारतमा प्रतिबन्धित विषादीयुक्त माछा नेपालमा खुलेआम बिक्री

नेपालगञ्ज ,भारतमा प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री हुने गरेको छ । भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा नेपालगञ्जका बजारमा छ्याप्तछ्याप्ती भेटिन्छन् । भारतबाट आयात हुने माछा

नुवाकोटका दुई कराँते खेलाडीले जिते बंगलादेशमा स्वर्ण पदक

बंगलादेशको राजधानी ढाकामा जारी बेष्टर्न सेकेण्ड ईन्टरनेशनल कराँते च्याम्पियनसिपमा नुवाकोटका दुईजना खेलाडीले स्वर्ण पदक प्राप्त गरेका छन् । शनिवार राती भएको कुमुलेको ३५ केजी तर्फको प्रतिष्प्रर्धामा बंगलादेशी प्रतिष्प्रर्धीलाई हराउँदै रोहिणी

नेकपा एकता : जिल्ला नेतृत्वको टुंगो लाग्यो

नेकपाले जिल्ला तहमा रहने अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्ताव तयार पारेको छ । नेतृत्वमा जिल्ला तहमा तत्कालीन एमालेबाट ५७ र तत्कालीन माओवादीबाट ४३ प्रतिशत हुनेछन् । प्रस्ताव अध्यक्ष केपी ओली