७ मंसिर २०८३, आईतवार
Logo

Author: जालपा न्युज

गोकर्ण पुडासैनीद्वारा कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि (पेशागत क्लस्टर) मा उम्मेदवारी घोषणा

विदुर, नुवाकोट ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चुनावी सरगर्मी तीव्र भएसँगै नुवाकोटमा युवा र बौद्धिक वर्गको नेतृत्व दाबेदारी बढ्दो रूपमा देखिएको छ । यसै सिलसिलामा युवा कानुन व्यवसायी गोकर्ण पुडासैनीले नुवाकोट

उमा आचार्यद्वारा कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि (खुल्ला महिला) मा उम्मेदवारी घोषणा

त्रिशुली, नुवाकोट ।नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनको चुनावी सरगर्मीसँगै नुवाकोटमा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । यसैबीच, नुवाकोट क्षेत्र नम्बर १ बाट सक्रिय नेतृ उमा आचार्यले

बेलकोटगढीको मेयरमा सन्तोषी ढुंगानाको स्वतन्त्र उम्मेदवारी घोषणा, आजैदेखि चुनावी अभियान सुरु

नुवाकोट। समाजसेवा तथा स्थानीय विकासका विभिन्न गतिविधिमा सक्रिय रहेको बताउँदै आएकी सन्तोषी ढुंगानाले आगामी स्थानीय तह निर्वाचनमा नुवाकोटको बेलकोटगढी नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले उम्मेदवारी

घ्याङस्वारा पर्यटकीय पार्कमा श्रमिकसँगै चियाका कोपिला टिप्दै पञ्चकन्याका अध्यक्ष तामाङ

नुवाकोट“नेतृत्व त्यो होइन, जो श्रमिकभन्दा माथि उभिन्छ; नेतृत्व त्यो हो, जो श्रमिकसँगै उभिएर श्रम गर्छ।“ यही भावनालाई आत्मसाथ गर्दै पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ घ्याङस्वारा पर्यटकीय पार्क क्षेत्रमा आफैंले लगाएका

बिदुर नगरपालिका वडा नं. १२ का ५ वटा विद्यालयलाई कुल २३ लाख

बिदुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष उपिन्द्र खड्काले विपद्बाट आउन सक्ने दीर्घकालीन समस्यालाई मध्यनजर गर्दै वडाभित्रका ५ वटा विद्यालयहरूलाई कुल २३ लाख रुपैयाँ विद्यालय व्यवस्थापन खर्च उपलब्ध गराउने

बेलकोटगढीका बाढी पिडितलाई नेकपाको राहत ग्यास र पंखा

बेलकोटगढी नगरपालिका वडा नं. ७ स्थित ठुलोखोलामा भोटेकोशी नदीमा आएको बाढीबाट विस्थापित भएका करिब ५० परिवारलाई ग्यास, टेबल पंखा लगायतका अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरिएको छ ।नेपाली कम्युनिष्ट पार्टी काठमाडौं

आगो गाडीभित्रबाटै सल्किएको हुनसक्ने आशंका

काठमाडौँ माछापोखरीस्थित बुद्धमल पछाडि पार्किङ गरेर राखेको बसमा गएराति आगलागी भएको छ ।आगलागीबाट काठमाडौँ हुँदै वीरगञ्ज चल्ने बा ३ ख ५०८३ नम्बरको बस पूर्ण क्षति भएको छ ।गएराति ९ बजेर

बाढीले बगाएको त्रिशूली सहकारीको भवनभित्र उत्खनन गर्दा सेफ फेला, १४ लाखभन्दा बढी रकम अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण

विदुर, नुवाकोट।गत भाद्र १० गते भोटेकोशी नदी हुँदै आएको बाढी पश्चात् विदुर नगरपालिका वडा नम्बर १ मा रहेको त्रिशूली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको क्षतिग्रस्त भवनभित्रबाट १४ लाख रुपैयाँभन्दा

त्रिशूलीपारिका बाढीपीडितको आन्दोलन, तत्काल अस्थायी आवतजावतको व्यवस्था गर्न माग

विदुर, नुवाकोट।गत भाद्र १० गतेको विनाशकारी बाढीले सडक तथा पुलहरूमा गम्भीर क्षति पुर्‍याएपछि त्रिशूलीपारिका बाढीपीडित नागरिकहरू आक्रोशित हुँदै आन्दोलनमा उत्रिएका छन्। बाढीका कारण आवतजावतका सम्पूर्ण संरचनाहरू भत्किएसँगै यस क्षेत्रको जनजीवन