७ मंसिर २०८३, आईतवार
Logo

Author: जालपा न्युज

काफलडाँडामा सरकारी गाडी दुर्घटना

छहरे–टोखा सडकखण्ड अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित काफलडाँडामा आइतबार बिहान एक सरकारी गाडी दुर्घटनामा परेको छ। बा १ झ ५१८६ नम्बरको सरकारी प्लेट भएको उक्त गाडी सडकमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको

नुवाकोटमा बाढीपहिरो पीडितलाई २१ वटा अस्थायी आवास हस्तान्तरण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नुवाकोटका बाढीपहिरो प्रभावित परिवारका लागि निर्माण गरिएका २१ वटा अस्थायी आवास हस्तान्तरण गर्नुभएको छ । मंगलबार बिहान बेलकोटगढी नगरपालिका–७, महादेवफाटमा

बाढीपीडित सञ्चालक, शिक्षक र विद्यालयलाई प्याब्सनको ६४ लाखभन्दा बढीको राहत सहयोग, विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले गत भाद्र १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित सञ्चालक, शिक्षक, कर्मचारी र क्षतिग्रस्त विद्यालयहरूका लागि ६४ लाख रुपैयाँभन्दा

माटोबाट उठेका माटोहरू

रुपा थापा माटोबाट उठेका माटोहरू माटोबाट उठेका ती माटोका घैटाहरू जाे आफूलाई धर्तीकै विवेकशील प्राणी ठान्छन्। जसकाे हातमा क्षेप्यास्त्र मात्र छैन तिनका मुटुमा लोभले कहिल्यै नअघाउने कराैँतीको दाँत पनि छ

नुवाकोटमा बाढीपीडितलाई पूर्वमन्त्री तामाङद्धारा राहत वितरण

नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७, ठूलो खोला लामासोतीका बाढीपीडितहरूलाई राहत सामग्री वितरण गरिएको छ। नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पूर्व पर्यटनमन्त्री हितबहादुर तामाङ पूर्व सांसद बिमला सुवेदी, पूर्व

आकस्मिक बर्थिङ केन्द्रमा साल अड्किएकी सुत्केरीको उपचार

विदुर नगरपालिका–५ की एक महिलाको घरमै प्रसूति भएपछि पाठेघरमा साल (प्लासेण्टा) अड्किएको अवस्थामा पिपलटारस्थित आपत्कालीन तथा आधारभूत स्वास्थ्य उपचार केन्द्रमा सफल उपचार गरिएको छ । बागमती प्रदेश सरकार, स्वास्थ्य तथा

किस्पाङका दुई विद्यालयका ३४० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नुवाकोट— किस्पाङ गाउँपालिकाका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विभिन्न संस्था तथा सहयोगी व्यक्तिहरूको पहलमा किस्पाङ–५ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालय र किस्पाङ–१ स्थित श्री जल्जु

बाढी प्रभावित तथा अभिभावकविहीन विद्यार्थी रेशन तामाङलाई लायन्स क्लबद्वारा छात्रवृत्ति सहयोग

काठमाडौँ, २२ असोज (२०८३) ।भोटेकोशीमा आएको भीषण बाढीका कारण आफ्ना अभिभावक गुमाउनु भएका एक जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । नुवाकोटको विदुर नगरपालिका वडा नं. ११ घर भई

डा. सैयदको पहलमा तारकेश्वरका बाढीपीडितलाई जस्तापाता र फम हस्तान्तरण, पुनर्वासमा राहत

त्रिशुली, नुवाकोट ।भदौ १० गते आएको विनाशकारी बाढी, पहिरो र नदी कटानका कारण घरबास गुमाएका नुवाकोटको तारकेश्वर गाउँपालिकाका पीडित नागरिकहरूको पुनर्वासका लागि जस्तापाता र फम सहयोग गरिएको छ । समाजसेवी