१ आश्विन २०८१, मंगलवार
Logo

खेलकुद

गाउँपालिका स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर १ ए समूहलाइ

तारकेश्वर गाउँपालिका स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर १ ए समूहले जितेको छ । तारकेश्वर गाउँपालिका वडा नम्बर १ स्थित जब्बरे चौरमा सम्पन्न भएको प्रतियोगितामा वडा नम्बर

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता क्षेत्रपाल माबिको खेल मैदान चौघडामा हुने

नुवाकोटमा यहि फाल्गुण ५ गते देखि ७ गते सम्म जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखु गाउँपालिकाको क्षेत्रपाल माबिको खेल मैदानमा हुने भएको छ । राष्ट्रपती रनिङ सिल्ड अन्तर्गत यस

दोस्रो खुल्ला फुटसल प्रतियोगिता विजेतालाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित गाम्चा फुटबल क्लबको आयोजनामा काठमाडौँको बूढानीलकण्ठमा दोस्रो खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । कात्तिक ०६ र ०७ गते दुई दिन हुने

प्रथम खुल्ला फुटसल प्रतियोगिता विजेतालाई ३० हजार नगद पुरस्कार

चिरञ्जीवी नेपाल, काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित गाम्चा फुटबल क्लबको आयोजनामा काठमाडौँको बूढानीलकण्ठमा प्रथम खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । कात्तिक १७ र १८ गते दुई

बेलकोटगढी, पञ्चकन्या, सुर्यगढी र ककनी शिवपुरी अध्यक्ष गोल्डकपको क्वाटरफाइनलमा प्रवेश

नुवाकोट । बेलकोटगढी नगरपालिका, पञ्चकन्या गाउँपालिका, सुर्यगढी गाउँपालिका र ककनी गाउँपालिका नुवाकोटको शिवपुरी गाउँपालिकामा भइरहेको शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बेलकोटगढीले नगरपालिकाले म्यागङ गाउँपालिकालाई ३–० को

चैत २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल–२०२१’ आयोजना हुने

यही चैत २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल–२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी सङ्घ काठमाण्डाै र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने

शिवपुरी अध्यक्ष गोल्डकपमा विदुर, बेलकोटगढी र सुर्यगढीको विजयी सुरुवत

शिवपुरी । शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बिहिबारको खेलमा विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र सुर्यगढी गाउँपालिका विजयी भएका छन् ।पहिलो खेलमा विदुर नगरपालिकाले किस्पाङ गाउँपालिकालाई २–० गोलले पराजित ग¥यो

मैत्रीपूर्ण फुटवल प्रतियोगितामा नुवाकोट फुटवल टिम विजयी

सेना दिवसको अवसरमा नुवाकोटमा मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कर्मचारी टिमलाई नुवाकोट फुटवल टिमले ३–१ को गोलअन्तरले पराजित गरेको छ । जवरजङ्ग गण नुवाकोटको आयोजनामा राष्ट्रसेवक कर्मचारी

अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उद्घघाटन खेलमा गुडवील एकेडेमी पिपलटार बिजयी

देवीघाट बाल क्लव, देवीघाटको आयोजना तथा नुवाकोट क्रिकेट संघको सह आयोजनामा आयोजित जिल्ला व्यापी अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उद्घघाटन खेल सहिद जगत प्रकाशजंग सँस्कृत मा.वि. र गुडवील एकेडेमी वीच