
सिमरा, १५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगर पालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन प्रभणपश्चात स्थानीय व्यवसायीसँग

बेलकोटगढी नगरपालिका उपप्रमुख शिव प्रसाद दाहाल र ठेकेदार बिचमा अनुचित लाभ सम्बन्धमा आएका टीका टिप्पणी प्रती नेकपा (माओवादी केन्द्र) बेलकोटगढी नगर समितीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार बेलकोटगढी

काठमाडौं : लुम्बिनी प्रदेशले पहिलो पटक निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षणको व्यवस्था गरेको छ। लुम्बिनी प्रदेश सभाले पारित गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले माटो परिक्षण सुरु गरेको छ । चालू आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश रहेको अध्यक्ष संँग किसान सवलिकरण कार्यक्रम अन्तर्गत कृषि विकास शाखाले बाली संरक्षण तथा माटो

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ । काउन्सिलले मङ्गलबार एक विज्ञप्ति जारी गरी हालै बसेको बोर्ड बैठकबाट लोककल्याणकारी

मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण

पाँचौ दुप्चेश्वर कप नुवाकोट जिल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक दुप्चेश्वर गाउँपालिकाले जितेको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा म्यागङ गाउँपालिकालाई हराउँदै आयोजकले उपाधी हात पारेको हो । त्यसैगरी

नेपाली काँग्रेस तारकेश्वर गाउँपालिका सभापति केशबराज अर्यालले स्वर्गीय आमा बुवाको नाममा दुइ लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नु भएको छ । तारकेश्वर गाउँपालिका वडा नं ६ स्थित बागेश्वरी आधारभुत