१ कार्तिक २०८३, शनिबार
Logo

समाचार

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताउनुभएको छ । उहाँले माआवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पार्नुभयो । सहिद सप्ताहअन्तर्गत शहिद प्रतिष्ठान नेपालले

सुखानी सहिदका परिवारसँग भेट, कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुखानी सहिदका परिवारसँग भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्रीले सहिद सप्ताहका अवसरमा उहाँहरुलाई भेट गर्नुभएको हो । तत्कालीन

हित बहादुर तामाङ मन्त्री बन्ने पक्का

माओवादीले नुवाकोट-१ का सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने भएको छ । माओवादीका उपमहासचिव वर्षमान पुनले तामाङलाई मन्त्री बनाउन लागिएको जानकारी दिएका हुन् । कांग्रेससँगको गठबन्धन तोडिएसँगै एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनेको

राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे मन्त्रालयसँग छलफल

काठमाडौँ, २१ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गर्नुभएको छ। आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले भौतिक योजना

विपश्यना ध्यान शिविरको समापन

काठमाडौं। कारागार कार्यालय, नक्खुमा १२ दिन अघि सुरु भएको विपश्यना ध्यान शिविर आज समापन भएको छ।समारोहमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत उपस्थित हुनुहुन्थ्यो। शिविरमा ४३ जना कैदीबन्दी र ३

भुपु आर्मीले दूध बेचेर फर्किदै गरेको कृषक कुटे

भुतपुर्व आर्मी अर्जुन रिमालले छिमेकी रामहरि रिमाललाई मरणासन्न हुने गरि कुटपिट गरेको खुलेको छ । तारकेश्वर गाउँपालिका वडा नं ६ मजुवाका कृषक रामहरि रिमाल डेरीमा दुध बेचेर फर्किदै गर्दा भुतपुर्व

पेट्रोल खनाएर आत्मदाह प्रयास

नुवाकोट, फागुन १८ । लिखु गाउँपालिकाका बिकल खड्काले टोखा नगरपालिका वडा नम्बर १ झोरको शिवपुरी जङ्गलमा पेट्रोल खनाएर आत्मदाह प्रयास गरेका छन् । शुक्रबार दिउँसो २:३० को समयमा खड्काले आफू

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा लिखुको एकछत्र राज, प्रतियोगिता संचालन भएदेखी हालसम्म उपाधिमा डबल ह्याट्रीक

नुवाकोटमा जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालनमा आएदेखी एकछत्र रुपमा लिखु गाउँपालिका च्याम्पियन हुँदै आएको छ । २०७४ देखि ८० सालसम्म सम्पन्न भएको मध्य सम्पुर्ण प्रतियोगितामा लिखु गाउँपालिका च्याम्पियन

नुवाकोटको खेलकुद बिकास गर्न प्रदेश सरकार र स्थानीय सरकार मिलेर काम गर्न पर्छ – साम्सद राधिका तामाङ

बागमती प्रदेश निवर्तमान उपसभामुख एवम् प्रदेश सांसद राधिका तामाङले नुवाकोट जिल्ला खेलकुदको क्षेत्रमा उर्वराभुमी भएको बताउनुभएको छ । १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै