१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटका दिलिप कुमार भट्टराईलाई भारतको इन्टर ग्रेटेड ग्लोबल युनिभर्सिटीद्वारा मानार्थ पिएचडी प्रदान

नुवाकोट लिखु निवासि दिलिप कुमार भट्टराईलाई भारत नयाँ दिल्ली स्थित इन्टर ग्रेटेड ग्लोबल युनिभर्सिटीद्वारा मानार्थ पिएचडी प्रदान गरेको छ ।

ग्लोबल चेम्बर अफ कमर्स इन्डष्ट्री एन्ड एगृकल्चर बिषयमा उक्त ग्लोबल बिश्व बिधालयद्वरा नुवाकोट निवासी ब्यावशायी तथा समाजसेवी दिलिपकुमार भट्टराईलाई मानार्थ बिद्व्यावारिधी प्रदान गरेको छ ।

बुधबार काठमाडौ केसरमहल स्थित होटल बाराहिमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन नरंशिह केसिको प्रमुख आतिथ्यता, नागरिक उन्मुक्ति पार्टिका अध्यक्ष रन्जिता श्रेष्ठको बिशिस्ट आतिथ्यतामा एबंम भारतबाट विभिन्न ख्याति प्राप्त ब्याक्तीहरुको समेत उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नुवाकोट निवासी भट्टराईलाई ग्लोबल बुद्द पिस (शान्ति )अवार्ड समेत दिइएको छ ।

सफल उध्यमी तथा समाजसेवी भट्टराई पछिल्लो समय सामाजिक क्षेत्रमा कृयासिल रहि आउनुभएको छ । उक्त बिश्व बिद्यालयको यश पिएचडी सगै नुवाकोट लिखुले डा. प्राप्त गरेको छ । नुवाकोटमा चितपरिचित भट्टराईको यश सक्रियताको पछिल्लो समय चर्चाको विषय बनेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्