५ चैत्र २०८१, बुधबार
Logo

प्रचण्डले स्मारिकालाई हेरेको हेरै भए

नुवाकोटका उदयमान नव गायक गगन श्रेष्ठको ‘म तिमीतिरै हेर्छु’ गीत सार्वजनिक भएको छ। प्रणय दिवसको अवसरमा प्रणय दिवसको अवसर पारेर उक्त गीत सार्वजनिक भएको हो।

मञ्जिला श्रेष्ठको प्रस्तुति रहेको गीत गायक स्वयंको युट्युब च्यानल गगन श्रेष्ठ मार्फत हेर्न र सुन्न सकिने छ ।

गीतमा पविन बराईलीको सङ्गीत, कञ्चन मगर जिआरको शब्द र सञ्जिव बराईलीको संयोजन रहेको छ ।

गीतको म्युजिक भिडिओलाई निकेश खड्काले निर्देशन गरेका हुन् । गीतको म्युजिक भिडियो दिनेश पराजुलीको छायाँकन र विकाश धमलाको सम्पादन रहेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

भिडिओमा गायक तथा नुवाकोट कलाकार समाजका अध्यक्ष प्रचण्डबाबु राई र स्मारिका ढकालले अभिनय गरेका छन् ।

नुवाकोट जिल्लाका धार्मिक, रमणीय तथा पर्यटकीयस्थलमा छायाँकन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्