१५ भाद्र २०८३, सोमबार
Logo

समाचार

पूर्व प्रधानमन्त्री खनालको आकस्मिक कक्षबाट वार्डमा राखेर उपचार गरिदै

थापाथलीमा रहेकाे नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सपाेर्ट (सहयोग) मा उपचार भइरहेको छ ।  गएकाे नौ दिनदेखिको ज्वरो कम नभएपछि उहाँलाई आज बिहान थापाथलीमा रहेकाे नर्भिक

नुवाकोटमा असार ८ गते राती १२ बजे सम्म निषेधाज्ञा

कोरोना संक्रमणको दर बढ्दै गए पछि नुवाकोट जिल्ला प्रशासनले थप एक साताको लागी निषेधाज्ञा जारी गरेको छ ।जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यसअघि जारी गरेको निषेधाज्ञाको समय भोली मंगलवार

नुवाकोटले विर्सिएको स्वर्गीय माननिय भद्रवहादुर खड्का

वि.स. १९७८ चैत्र ७ गते काठमाण्डौको वालुवाटारमा चक्रवहादुर लेफिनेन्टको घरमा जन्मीएर खुसयलमा हुर्किएका भद्रवहादुर खड्का यतिवेला नुवाकोटको राजनीति र शैक्षिक क्षेत्रमा गुमनाम भएका छन् । आफ्नो जीवनको पुरै उर्बर समय

२४ घण्टामा ५ हजार भन्दा धेरै सङ्क्रमणमुक्त,

पछिल्लो २४ घण्टामा नेपालमा पाँच हजार एक सय ४७ जना कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । आज निको भएकासँगै नेपालमा काेराेना सङ्क्रमणबाट निकाे हुनेकाे सङ्ख्या पाँच लाख ३६ हजार दुई सय

गाउँपालिकावासीलाई रोग र भोगबाट बचाउन विकास योजनाका बजेट समेत कटौती गर्न तयार छौ -अध्यक्ष पाण्डे

नुवाकोटको तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले गाउँपालिकावासीलाई रोग र भोगबाट बचाउन विकास योजनाका बजेट समेत कटौत गर्न तयार रहेको बताएका छन् । तादी गाउँपालिका नुवाकोट जिल्लाको पूर्वी क्षेत्रमा रहेको छ

पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार पाँच सय ६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार तीन सय ८२ जना र

नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाण्डौमा गर्ने निर्णय

नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाण्डौमा गर्ने निर्णय गरेको छ । यसअघि भदौ ७ गतेदेखि महाधिवेशन गर्ने निर्णय भए पनि आज बसेको पदाधिकारीको बैठकले नौ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतको आधारमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । कृष्णचन्द्र नेपाली पोखरेललाई

“ भत्ता चोरीलाई अनावश्यक रुपमा राजनीतिकरण गरेर मुख्य अपराधीलाई जोगाउन खोजियो”- नेता तामाङ

गत चैत्रमा पंचकन्या गाउपालीका वडा नं २ को कार्यलयबाट सामाजिक सुरक्षा भत्ताको ५० लाख र वडाबाट संकलन भएको राजस्व ३ लाख गरि ५३ लाख रुपैया चोरी भएको २ महिना भैसक्दा