८ मंसिर २०८३, सोमबार
Logo

Author: जालपा न्युज

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा पहिरोमा ज्यान गुमाउनेको संख्या १६, १ जनाको जीवितै उद्धार

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा पहिरोमा परेर हराइरहेकामध्ये १६ जनाको शव भेटिएको छ । आज थप ५ जनाको शव भेटिएसँगै ज्यान गुमाउनेको संख्या १६ पुगेको हो । उनीहरु सबैको परिचय खुलेको

ओली र दाहाल प्रचण्डबीचको विवाद समाधानतर्फ केन्द्रित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल विवाद समाधानतर्फ केन्द्रित भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा चार घण्टा भएको छलफल समाधानको बाटोतर्फ केन्द्रित

घुस लिने प्रहरी निलम्बित, नलिने पुरस्कृत

बाग्मती प्रदेश प्रहरी कार्यालयले गत मंगलबार छ प्रहरी कर्मचारीलाई निलम्वन गर्यो । कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले एकैदिन सेवाग्राहीसँग घुस रकम लिएकै अवस्थामा ती प्रहरीलाई नियन्त्रणमा लिइ छानविन पछि निलम्वन

नेकपामा काउन्टडाउन शुरु, गतिरोध आगामी भदौ १ गतेभित्र ‘वारपार’ हुने

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको गतिरोध आगामी सोमबार अर्थात् भदौ १ गतेभित्र ‘वारपार’ हुने भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको भनाइमा भदौ १ गतेभित्र पार्टीभित्रको

के मा चित्त बुझेन ए सानु, जिउने मुटु त्यही पनि लग्यौ खोसेर…’

भन्थ्यौ जिउँला सीता र राम झैँ आखिर भयौँ जुन र घाम झैँ गयौ मेरो जीवनमा आगो झोसेर के मा चित्त बुझेन ए सानु, जिउने मुटु त्यही पनि लग्यौ खोसेर…’ रामराजा थापा

सीमा समस्या समाधानका लागि सरकार गम्भीर भएन’

सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरे पनि वास्तविक सीमा समस्या समाधानका लागि गम्भीरता नदेखाएको सांसदहरुले आरोप लगाएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार भएको छलफलमा सांसदहरुले भारतसँगको वास्तविक

कोरोना सङ्क्रमणबाट नेपालमा पछिल्लाे २४ घण्टामा १० जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट नेपालमा पछिल्लाे २४ घण्टामा १० जनाको मृत्यु भएको पुष्टि छ । गएको सोमबार जनकपुरको रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका ६ का ५२ वर्षीय पुरुष र

पिउने पानीको अधिकतम खुद्रा मूल्य निर्धारण

उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले पहिलो पटक पिउने पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ । एक कार्यक्रमका बीच विभागले पिउने पानीकाे मूल्य सार्वजनिक भएको हो । जारको प्रशोधित

पातले खोलामा आएको बाढीले एक घर क्षती , सयौ रोपनी खेत बगर बन्यो ।

बिदुर नगरपालीका वडा नं १० गेर्खुमा रहेको पातले खोलामा आएको बाडीले एक घर क्षती भएको छ भने पहिरोले गर्दा सयौ रोपनि खेत बगाएको छ । सोही स्थानमा १५ घर पहिरोको