
उत्तरकोरियाली सर्वोच्च नेता किम जोङ उनले बहिनी किम यो जोङलाई थप शक्तिशाली बनाएका छन् । नेता किमले बहिनी जोङलाई पछिल्ला दिन थप अधिकार दिएको जनाइएको छ । दक्षिण कोरियाको गुप्तचर

काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या सय नाघेको छ । आज पाँच थपिएपछि सङ्क्रमितको सङ्ख्या जिल्लामा १०२ पुगेको छ । आज पुनः धुलिखेल अस्पतालका तीन कर्मचारी तथा बनेपा नगरपालिका–९ को २९ वर्षीय

महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानीयवासी त्रसित भएका छन् । महोत्तरीको भङ्गहा नगरपालिका–५ राजपुरमा पाँच घण्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेपछि स्थानीवासी त्रसित भएका हुन् । धानखेतमा

धुलिखेल अस्पतालमा सोमबारदेखि बिहीबारसम्ममा उपचारार्थ चार जना बिरामी र एक जना उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत कोरोना सङ्क्रमण देखिएपछि उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी गरी १२० जना एकान्तबास बस्नुपरेको अस्पतालले जनाएको

देवी काफ्ले – म गर्भमा हुंदैदेखि मेरा निम्ति सपना देखेका तिम्रा अांखालाई साउदीको प्रचण्ड धुपले धमिल्याउंदै छ बाबा! तै पनि तिमी घर नफर्क किनकि तिमिले रेमिट्यान्स पठाएनौ भने यो देश

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या २६ हजार नाघेकाे छ । गएको २४ घण्टामा थप चार सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २६ हजार १९ पुगेको हाे ।

नेपाली काँग्रेसले सिन्धुपाल्चोकको लिदी पहिरोमा भएको मानवीय क्षतिमा सरकारको गम्भीर लापरबाही देखिएको भन्दै कडा आलोचना गरेको छ । लिदी, नाम्फा, सानो नाम्फा, लिम्लुङ लगायतका बस्तीका नागरिकले गाउँ जोखिममा रहेको भन्दै

नुवाकोटमा अबैध नदिजन्य पदार्थको दोहन तथा ओसारपसार गर्ने सवारी साधन कारबाहीमा पर्न थालेका छन् । मध्ये दिनमा तस्करहरुले उत्खनन गरीरहेको समयमा नुवाकोट प्रहरीले उत्खननमा प्रयोग भएको स्काभेटर नियन्त्रण लिएको छ

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा हतियारसहित दुईजना आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी