
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप तीन सय १५ जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या २० हजार ८६ पुगेको हो । पछिल्लो २४ घण्टामा

कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान सभा र व्यवस्थापिका संसदमा व्यक्त गर्नुभएको विचारहरुकाे सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा २०६५

वेस्ट इण्डिजसँगकाे तीन टेस्टकाे श्रृङ्खला इङ्ग्ल्याण्डले जितेको छ । मङ्गलबार सकिएको तेस्रो तथा अन्तिम टेस्ट दुई सय ६९ रनले जित्दै इङ्ग्याण्डले २–१ ले श्रृङ्खला जितेको हो । तेस्रो टेस्ट जित्न तीन सय ९९ रनको लक्ष्य पछ्याएको

प्रहरी प्रधान कार्यालय नक्सालका २७ जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तराईका जिल्ला गएर फर्किएका एक प्रहरीबाट अरुमा कोरोनाकाे सङ्क्रमण सरेको आशङ्का गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

कोरोना महामारीका कारण विदेशमा रहेका धेरै नेपाली स्वदेश फर्कने बाटो पर्खिरहँदा स्वदेशमै रहेका कतिपय भने विदेश जान आतुर देखिएका छन् । साउन महिनाको १३ दिनमा मात्रै १७ सय ३७ जनाले

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ५३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार भएको नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले उपत्यकामा ५३ जनामा सङ्क्रमण पुष्टि

देबी काफ्ले , मलाई मेरो यो दरबारमा अौधी खुशि लाग्छ बाबामैले यो दरवारमा अचम्मै माया पाउंछु बाबामैले यै दरवारभित्रको मचानमा फाटेको चोलोभित्रझोली परेको अामाको लाम्टो चुस्न पाउछु नि बाबा। मलाई यो दरबारमा अौधि रमाईलो लाग्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको सचिवालय बैठकले नुवाकोटमा नेकपाको सङ्गठित सदस्य सङ्ख्या १५ हजारभन्दा बढी रहने निर्णय गरेको छ । शहीद प्रतिष्ठान बान्द्रेमा शनिबार बसेको पहिलो सचिवालय बैठकले नुवाकोटमा दुई