३० आश्विन २०७८, शनिबार
Logo
Hotel Yangra Nuwakot Trishuli

उपत्यकामा थप ५३ जनामा कोरोना सङ्क्रमण,

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ५३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

मङ्गलबार भएको नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले उपत्यकामा ५३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएकाे हाे ।

pratik books stationery
trishuli web design in nuwakot

सङ्क्रमितमध्ये काठमाण्डौका मात्रै ४८ जना छन् । यस्तै ललितपुरमा चार र भक्तपुरमा एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ११ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण अहिलेसम्म ४९ जनाको ज्यान गएको छ

प्रतिक्रिया दिनुहोस्