८ मंसिर २०८३, सोमबार
Logo

Author: जालपा न्युज

सांसद मैनाली जनता सगै छन् ,सुख दुःखमा

नेकपा नुवाकोटका नेता तथा बागमती प्रदेशसभा सदस्य बद्रि मैनालीले बिहीबार सूर्यगढीगाउपालीका वडा नम्बर ४ का अर्जुन गिरीका लागि नगद २५ हजार रूपैयाँ सहयोग गरेका छन् । बोन क्यान्सरबाट पीडित गिरीको

यसै बर्ष देखी पाोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले बाली, पशु विज्ञान र होटल व्यवस्थापनको कक्षा संचालन गर्ने

तत्कालनी माओवादी केन्द्रका महासचिव रहेका नुवाकोटका भद्र र शालिन नेता स्वर्गीय पोष्ट बहादुर बोगटीको स्मृतिमा स्थापना भएको बहुप्राविधिक शिक्षालयले शैक्षिक गतीबिधी संचालन गर्न अनुमती पाएको छ । पाोष्टबहादुर बोगटी बहुप्राविधिक

लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको हेरचाह एस ओ एस बालग्रामले गर्ने

जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आजदेखि एस ओ एस बालग्राम काभ्रे पुगेका छन् । त्यहाँ उनीहरु पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षा लगायतका सबै सुविधा सहित

क्रसरमा लगानी गरेका राजनीतिक डनहरूले सम्मानित सर्वोच्च अदालतको आदेश समेत लत्याइरहेका छन ।

नुवाकोटका अबैध रूपमा चलिरहेका क्रसरको विषयले यतिखेर चर्चा पाइरहेको छ । विगतमा कुनै आकर्षक जिल्ला नमानिने नुवाकोटमा पछिल्ला वर्षहरूमा बालुवा र गिटी तस्करी गर्ने समूहले राजनीतिक संरक्षणमा जिल्लामा हुने विभिन्न

अवैध रुपमा बालुवा उत्खनन् गर्ने ११ सवारी साधन प्रहरी नियन्त्रणमा

अबैध रुपमा नदी जन्य पदार्थ उत्खनन गर्ने र नदीजन्य सामाग्री ओसार पसार गर्ने सवारी साधनलाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिगेको छ । बेलकोटगढी नगरपालिका २ चाउथे दोभानस्थित चाउथे खोलाबाट अवैध रुपमा

साउदीमा कोरोनाको कारण ५२ जना नेपालीको ज्यान गयो ।

साउदीमा कोरोनाको कारण ५२ जना नेपालीको ज्यान गएको छ । कोरोना महामारी सुरु भएपछि अहिलेसम्म साउदीमा कार्यरत ५२ जना नेपालीको ज्यान गएको साउदीका लागि नेपाली राजदूत प्रा.डा महेन्द्रप्रसाद सिंह राजपुतले

नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने ,तर कस्लाई गर्ने ?

ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताउनुभएको छ ।  प्रेस सङ्गठन जिल्ला शाखाले बुधबार लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले बहालवाला

मन्दाका गहकिला मुक्तकहरु

मन्दा पौडेल १ . योग्य भएर होइन ठूलाको पहुँचद्वारा सत्तामा टिक्नेहरुले, धनिलाई उकास्दै गरिबलाई खाडलमा जाक्न सिक्नेहरुले। खै कस्तो न्याय देलान् र असली पीडितहरुलाई, कालो कोट लगाएर कालै धनमा बिक्नेहरुले।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४९ हजार दुई सय १९ ,आजैमात्र १०८१ जना सङ्क्रमित थपिए

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४९ हजार दुई सय १९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार ८१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ