
नुवाकोट बेल्कोटगढी नगरपालीका वडा नं ५ माझी गाउ निवासी साबित्री अधिकारीले काठमाडौ त्रिशुली गर्ने पासाङ्ग ल्हामुयातायातको डिलक्सलाई बट्टारबाट काठमाडौ सम्मको लागी रु ३०० भाडा तिरेर गएको गुनासो गरेकी छन् ।

काठमाण्डाै – निर्वाचन आयोगले मंसिर १४ गते हुने उपचुनावको लागि मतदाता नामावली र मतदान केन्द्रको टुंगो लगाएको छ । आयोगले उपचुनाव हुने ३७ जिल्लाका स्थानीय तहका १ सय ५५ वडामा मतदाता

बलात्कार प्रयास गरेको आरोपमा गत आइतबार पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुटु र स्वासप्रस्वासमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र

दक्षिण भारतको तमिलनाडुमा सेल्फी खिच्ने क्रममा तालमा डुबेर एक नवविवाहित महिला र परिवारका तीन सदस्य गरी चार जनाको ज्यान गएको छ । ६ जनाको समूहले एक आपसमा हात समातेर कम्मरसम्म

पाँचथर – जिल्ला कारागार पाँचथरमा कैद भुक्तान गरिरहेका पहिलेको याङनाम गाविसको एकै गाउँका दुई जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । दशैँका अवसरमा कारागार भित्रै ल्याएर मारेको सँगुरको

रसुवा – रसुवाको पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन उल्लेख्य मात्रामा बढेको छ । पर्यटकीय सिजन सुरु भएसँगै नेपाली तथा विदेशी पर्यटकको आगमन बढेको हो । आएका पर्यटकमध्ये गोसाईकुण्ड र लाङटाङ जानेको सङ्ख्या उच्च

काठमाण्डाै – विजयादशमीका अवसरमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा उच्च पदस्थ व्यक्तित्व तथा सर्वसाधारणलाई टीका लगाइदिनु भयाे । यसअघि उहाँले मूल पुजारीको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका जमरा ग्रहण गर्नुभएको थियो

तारकेश्वर गाउपालिका वडा नम्बर ६ मा अवस्थित पर्यटकिय स्थल ढिकीजातो चुलिको पर्यटक प्रवद्धन गर्ने उद्देश्यले हाइकिङ्ग अर्थात पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । गाउपालिकाका प्रमुख रमेश बहादुर वस्तिको नेतृत्वमा सम्पन्न

तारकेश्वर गाउपालिका भित्रका पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्ने उदेश्यले बागेश्वरी सेवा समाजले भोली अर्थात असोज २० गते ऐतिहासिक स्थलको रुपमा रहेको पर्यटकिय स्थल ढिकिजातो चुलिमा पदयात्रा गर्दै छ । सोहि