
धान काटेर भित्र्याउने बेलामा ‘फौजी किरा’को प्रकोप देखिएको छ । तराईका धेरैजसो जिल्लाका धानबालीमा ‘फौजी किरा’को प्रकोप देखिएको नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले जनाएको छ । धेरै धान उत्पादन हुने

काठमाण्डाै – खानेपानी तथा सरसफाई मन्त्री विना मगरले गुहेश्वरीमा रहेकाे फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको निरीक्षण गर्नुभएको छ । खानेपानी मन्त्रालय अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले गुहेश्वरीमा निर्माण गरिरहेको फोहोर पानी

“धान मकै लगाएतका बालीको उत्पादनको तुलनामा पुष्प खेतीबाट मनग्य आम्दानी हुने हुदा हामीले पुस्प खेतीको सुरुवात गरेके हौ ”। पल्लवी पुष्प फाम नुवाकोट पंचकन्याका प्रोपाइटर बिष्णु मणी ढकाल । हाल

काठमाडौं– गीतकार बी.पाण्डेको नयाँ गीत ‘पहिले दिल’ सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको स्वर रहेको गीतमा ऋषि खड्काको संगीत रहेको छ । बी.पाण्डेका शब्द रहेका प्राय गीतहरु चलेका

स्थानीय तहका पदाधिकारीलाई सेवा सुविधा दिने कानुन सर्वोच्च अदालतद्वारा बदर गरिएको छ । स्थानीय तहका पदाधिकारीलाई सेवा सुविधा दिने भनेर प्रदेश १ बाहेक प्रत्येक प्रदेशले कानुन बनाएका थिए । शुक्रबार

झापा – झापामा जङ्गली हात्ती धपाउनका लागि प्रयोग गरिएको ड्रोन साइरनको परीक्षण सफल भएको छ । बुधबार राति मेचीनगर–१४ मा हात्तीले किसानको खेतमा पसेर धान खाइरहेको बेला ड्रोन साइरनको प्रयोग

तिहार रंगीचंगी बत्ती, सयपत्री, मखमली र झिलिमिलिको चाड हो । बजारमा तिहारको चहलपहल सुरु हुन थालिसकेको छ । तिहारमा मालाको माग अत्यधिक हुने हुँदा मूल्य आकासिन्छ र उपभोक्ताहरु महंगीको मारमा

काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ओसाका (जापान) उडानमा आशातित व्यापार गरेको छ । निगमका प्रवक्ता गणेशबहादुर चन्दले निगमको ओसाका उडान नियमित भइरहेको र आशातित व्यापार

शैक्षिक तालिम केन्द्र नुवाकोटको आयोजना र शिक्षा तालिम केन्द्र धुलिखेलको समन्वयमा पाँच दिने गणित शिक्षक पुनर्ताजगी तालिम सुरु भएको छ । तालिम बिहीवारदेखि नुवाकोट विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको प्रमुख