१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वरको ऐतिहासिक स्थल ढिकीजातो चुलीको प्रचारप्रसारकोलागी पदयात्रा हुने

तारकेश्वर गाउपालिका भित्रका पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्ने उदेश्यले बागेश्वरी सेवा समाजले भोली अर्थात असोज २० गते ऐतिहासिक स्थलको रुपमा रहेको पर्यटकिय स्थल ढिकिजातो चुलिमा पदयात्रा गर्दै छ । सोहि स्थानमा बडादशै शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको बागेश्वरी सेवा समाजले जनाएको छ ।

स्थनियस्तरमा रहेको पर्यटकिय स्थलको पहिचान र आन्त्रिक तथा बाहय पर्यटक प्रवद्घनको लागी सहयोग पुग्ने बिश्वास रहेको समाजका अध्यक्ष राजन रिमालले बताए ।

प्रतिक्रिया दिनुहोस्