१३ श्रावण २०८३, बुधबार
Logo

नुवाकोट

‘सरल र रुकावटबिना ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छ:अर्थमन्त्री मन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माण सहजीकरण कानूनमा ठूला योजनालाई सरल र रुकावटबिना सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । बुधबार मन्त्रालयमा भएको विकास निर्माण सहजीकरण कानून सम्बन्धी छलफलमा यस्तो बताउनुभएको

करमा भएका समस्या र गुनासा समाधान गर्ने संयन्त्र बनाउँछु : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताउनुभएको छ । बुधबार दशौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई

समाजवादको आधार तयार पार्ने काममा साथ दिन पत्रकारहरुलाई अर्थमन्त्री शर्माको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले संविधानमा उल्लेख भएअनुसार समाजवादको आधार तयार पार्दै स्वाधिन अर्थतन्त्रको निर्माणमा सरकार लागिपरेको भन्दै यसमा साथ दिन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको

सडकमार्गले नछोएका जग्गालाई धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री शर्माको बैंकहरूलाई आग्रह

सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गर्नुभएको छ ।शुक्रबार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग मुलुकको वर्तमान आर्थिक

नुवाकोटमा एमाले नेता माओवादी प्रवेश

नुवाकोटका एमाले नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमाले जिल्ला कमिटी सदस्य समेत रहेका नेपाल सुनचाँदी कला ब्यवसायी संघका केन्द्रीय महासचिव अमृत गजमेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले लिखु र बेलकोटगढीको नेतृत्वमा महिला नेतृ चुनिए

नेकपा एमालेको बेलकोगढी नगर कमिटीको अध्यक्षमा रूपा सापकोटा निर्वाचित हुनु भएको छ । यसअघि संगठन कमिटीको सचिव रहनु भएका सापकोटा अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो । संगठनको उपाध्यक्षमा भोज

एकीकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटको अध्यक्षमा बिनोद लामा सचिवमा टिका खरेल

नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटको दोश्रो जिल्ला भेला सम्पन्न भएको छ । जिल्ला भेलाले बिनोद लामाको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला समन्वय कमिटी चयन गरेको हो

एकीकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटको जिल्ला भेला भोली हुने

नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटको जिल्ला संगठनको भेला भोली कार्तिक १३ गते हुने भएको छ । भोली हुने जिल्ला भेलाको प्रमुख आतिथ्यता पुर्वमन्त्री तथा संघिय

नेकपा (एमाले) सुर्यगढी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र रिजाल

नेकपा (एमाले) सुर्यगढी गाउँपालिकाको अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनले राजेन्द्र रिजाललाई अध्यक्षको जिम्मेवारि दिएको छ । कमिटीको उपाध्यक्षमा प्रकाश पौडेल,सचिवमा प्रकाश खड्का, उपसचिवमा ज्ञान बहादुर तामाङ र सानुमाया तामाङ निर्बिरोध