५ भाद्र २०८२, बिहीबार
Logo

पत्रपत्रिका

काेराेना भाइरसकाे खाेप ९० प्रतिशत सम्म प्रभावकारी देखिएको दाबी :

कोभिड–१९ का लागि बनिरहेको खोपले ९० प्रतिशत मानिसमा सङ्क्रमण रोक्न सक्ने प्रारम्भिक विश्लेषणमा पत्ता लागेको छ ।  यो खोप विश्वको ठूलो औषधी कम्पनी फाइजर र बायोटेकले बनाएको हो । कम्पनीले

राष्ट्रिय जनगणनामा सङ्ख्या मात्रै नभइ आर्थिक, सामाजिक लगायतका पक्षबारे समेत विस्तृत अध्ययन गरिने

राष्ट्रिय जनगणना २०७८ मा सङ्ख्या मात्रै नभइ आर्थिक, सामाजिक लगायतका पक्षबारे समेत विस्तृत अध्ययन गरिने भएको छ ।  यस पटकको जनगणनामा पहिलो पटक घर तथा परिवारसम्बन्धी स्वामित्व विवरण, व्यवसाय प्रयोजनमा

श्रीमतीलाई तातो तेल खन्याउने श्रीमान पक्राउ

नीलकण्ठ नगरपालिका ११ काे ज्यामरुङकी २० वर्षीया पूजा परियारलाई तातो तेल जिउमा खन्याएर ज्यान लिन खाेजेकाे आरोपमा उनका श्रीमान् २४ वर्षीय अश्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ । घरमा बसिरहेकी

औपचारिक बैठक बस्नुभयो भने त्यो नै पार्टी फुटको बिन्दु हुनेछ भनेर ओलीले भन्नुभयो-प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक बैठकको आयोजना गरियो भने त्यो नै फुटको घोषणाको बिन्दु हुने बताउनुभएको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएकाे छ

जर्जियामा बाइडेनले ट्रम्पलाई उछिने : कहाँ को अघि ?

अमेरिकामा यतिबेला राष्ट्रपतीय चुनावको मतगणनामा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन र रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा टक्कर भइरहेको छ । जीतका लागि २७० इलेक्टोरल मत आवश्यक रहेकोमा बाइडेन ट्रम्पभन्दा

शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १ लाख ८८ हजार ८८३ संक्रमितको संख्या पुगेको छ ।

१२ किलो अफिमसहित दुई जना पक्राउ

रुकुम पश्चिममा १२ किलो अफिमसहित दुई जना पक्राउ परेका छन् ।  आठबीसकोट नगरपालिका ९ काे राडीमा रहेकाे धिरेन्द्र शाहको घरमा बसिरहेका जाजरकोटकाे नलगाड नगरपालिका ८ का मालबहादुर सिंह र कालीबहादुर

काठमाडौँ उपत्यकामा थप १ हजार ६३० कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६३० कोरोना संक्रमित देखिएका छन् । संक्रमितमा ७०२ महिला र ९२८ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा १३ सय २९, भक्तपुरमा १ सय

नेपालमा कोरोना सङ्क्रमित ७० हजार बढी , डिस्चार्ज हुने ५१ हजार आठ सय ६६

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० हजार ६ सय १४ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार तीन सय १३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या