राजेन्द्र गजुरेल, स्थानिय स्वामित्व र सहभागिता ,पूर्ण खोप सुनिश्चता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ विदुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चता घोषणा गरिएको छ । दुई नगरपालिका र दश गाउँपालिका सहित बाह«
विभिन्न प्रकारका प्राकृतिक विपद् कहिले आउँछन् भन्ने कुरा कसैलाई पनि थाहा हुन्न । यस्तो स्थितिमा बालबालिका र गर्भवती महिला बढी प्रभावित हुन्छन् । त्यसैले विपद्को अवस्थामा गर्भवती महिला र बालबालिकाको
नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठ बागलुङमा सम्मानित हुनु हुने भएको छ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले हरेक बर्ष प्रदान गर्ने ‘बम–सरस्वती स्मृति पुरस्कार’ बाट यस बर्ष नुवाकोटका साहित्यकार श्रेष्ठ सम्मानित हुन
काठमाडौंमा एक सय १५ मिलिलिटर वर्षा परेको छ। बिहीबारदेखि शुक्रबार साँझसम्म निरन्तर वर्षा हुँदा काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने बागमती, विष्णुमति नदी कोरिडोर क्षेत्र डुवानमा परेका छन्।
नुवाकोटका मृगौला रोग पिडित अनेरास्ववियुका पुर्व अध्यक्ष केदार पुडासैनीको उपचारको लागि प्रदेश सभा सदस्य बद्री मैनालीले रु २५ हजार रुपैया आर्थिक सहयोग गर्नु भएको छ । बेलकोटगढी नगरपालिका वडा नम्बर
रमेशबहादुर वस्ती, अध्यक्ष, तारकेश्वर गाउँपालिका, नुवाकोट तारकेश्वर गाउँपालिका प्रचुर पर्यटकीय सम्भावना बोकेको सुन्दर गाउँपालिका हो । पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्न प्रयोग गरेको ढिकी, जाँतो, चुली तथा गोरु जुधाउने
नेपालगञ्ज । पानीको निकास हुन नसक्दा नेपालगञ्ज डुबानमा परेको छ । बागेश्वरी मन्दिर भएर बग्ने नाला तथा सदरलाइन हुँदै भेरी प्राविधिक शिक्षालय भएर बग्ने मुख्य नाला थुनिँदा जनस्वास्थ्य कार्यालय पछाडिको
निर्माता छबी ओझा बिरुद्ध सुटुक्क विवाह गरेकी नायिका शिल्पा पोखरेलले घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । नायिका रेखा थापासंग सम्बन्ध बिच्छेद गरेका छबीलाई शिल्पाले तीन वर्ष अगाडी
लिखु गाउपालीकाले किसानलाई ब्याबसायीक कृषक बनाउन पंत्येक वडामा एक एक अगुवा कृषक छनौट कार्यक्रम सम्पन्न गरेको छ लिखु गाउपालीकाको पशुपंछि एकाइले नमुना कृषी कार्यक्रम अन्तरगत पंत्येक वडामा एक एक जना