४ श्रावण २०८३, सोमबार
Logo

समाचार

नुवाकोटमा नदी दोहन जारी,बालुवा झिक्नेलाई प्रहरीले सघायो

नुवाकोट, नुवाकोटमा नदी दोहन गरी बालुका झिक्ने कार्य जारी छ । लिखु ५, बेलकोटगढी ७ र महादेवफाँट १० लगायतका स्थानमा रहेको नदीमा बढी दोहन भइरहेको छ । ककनी गाउँपालिका उपाध्यक्ष सीता खतिवडा

पार्किङमा राखिएको कन्टेनरमा आगलागी

रसुवा – रसुवागढीमा पार्किङमा रोकिराखेको खाली कन्टेनरमा शुक्रबार बिहान आगलागी भएको छ । पार्किङमा रहेको ना ३ ख ४८७३ नम्बरको कन्टेनरमा अचानक आगो लागेको प्रहरीले जनाएको छ । कन्टेनरमा अचानक

पाँच वर्ष देखि टहरामै बास

– प्रकाश अधिकारी सुर्खेत – बराहताल, हरिहरपुरकी पूजा गन्द्रमासँग वर्षभरी खान पुग्ने जमिन र जस्तापाताले छाएको घर थियो । विसं २०७१ साउन २८ र २९ गते भेरी नदीमा आएको भीषण

बिहेजात्राको तामझाम नुवाकोटमा बिहिबार – भिडियो सहित

बिहिबार नुवाकोटको त्रिशुलीबाट जन्ती निकाली बिदुर लक्ष्मीनारायण मन्दिर प्रागणमा एक जोडीको गाइजात्रे बिवाह तामझामका साथ सम्पन्न भएको छ ।    

बिहिबार बिदुरमा पुरा तामझामका साथ बिवाह सम्पन्न

बिहिबार नुवाकोटमा पंचेबाजा सहित जंतीको लावालस्करका साथ एक बिवहा सम्पन्न भएके छ   बिहिबार नुवाकोटको त्रिशुलीबाट जन्ती निकाली बिदुर लक्ष्मीनारायण मन्दिर प्रागणमा एक जोडीको गाइजात्रे बिवाह तामझामका साथ सम्पन्न भएको

कला र धर्म संस्कृति बुझ्दै त्रिशुलीको टाकटुके जात्रामा स्थानिय बालबालीका – भिडियो सहित )

कला संकृतीको संरक्षणको लागी मंगलबार त्रिशुलीमा स्थानिय समुदायले आफ्ना नया पुस्तालाई मैलिक परम्परा संग चिरपरित गराएका छन् ।

कास्की क्षेत्र नं २ मा रवीन्द्र अधिकारीको उत्तराधिकारीकाे खोजी हुँदै

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कास्की–२ सहित ५० पदका लागि तोकेको

नुवाकोटका सुजन पाैडेलसहित तीन जना रक्तचन्दनको तेलसहित पक्राउ

नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित नुवाकोट बेलकोटगढी ११ का २६ वर्षीय सुजन पौडेल,

धानको न्वारन गर्ने परम्परा ‘हरेलो’ पहाडमा हराउँदै

नेपालमा परापुर्बकालदेखि अनेकौं संस्कृति र परम्परा पुस्तौ पुस्तामा हस्तान्तरण हुंदै आएको छ । त्यसैमध्ये कृषकहरुको एउटा छुट्टै परम्परा हो हरेलो । हरेलो गरेपछी खेतबाट उत्पादित चामल चोखो हुने र मुसा