१८ जेष्ठ २०८३, सोमबार
Logo

मनोरञ्जन

कोरना कहर बीच भिम र मेलिनाको ‘जानेबेला’ गीत सार्वजनिक ( भिडियो )

गायक भिम श्रेष्ठ र गायिका मेलिना राईको युगल स्वरमा रहेको गीत ‘जानेबेला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतका शब्द राम अविरल बिस्टले लेखेका हुन्। राजन तिमिल्सिनाले

नुवाकोटका निर्देशक गणेश शाहीको निर्देशनमा आयो सुदनको ‘उडी जाने जेट ‘ (भिडियो )

अमेरिका बसेर लामो समयदेखि हिट हिट नेपाली गीत गायनमा सफल भइरहेका चर्चित गायक सुदन गैरेले आफ्नो अर्को धमाकेदार गीत ‘उडी जाने जेट’ लिएर आएका छन। गायक सुदन गैरे र गायिका

रितु पौडेल फिचर्ड मोनिका ल्होरुङ्ग को ‘जाती हुन्थियो बैगुनीलाइ’ सार्वजनिक [भिडियो ]

युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको ‘जाती हुन्थियो बैगुनीलाइ’को भिडियो सार्वजनिक भएको छ सुमधुर स्वरकी धनी गायिका मोनिका ल्होरुङको नयाँ गीत ‘जाती हुन्थियो बैगुनीलाइ’ सार्वजनिक भएको छ । रमेश पौडेलको

नेपाल लगायत विश्वभर ७० वटाभन्दा बढी डिजिटल प्लाटफर्ममा ‘म हु नेपाली ‘ रिलिज ( भिडियो )

बिगत तीन दशक देखि नेपाली सांगीतिक छेत्रमा सक्रिय सर्जक ,गायक राम किशन पाण्डेको देशभक्ती गीत ‘म हु नेपाली ‘ सार्वजनिक भएको छ। प्रकाश घिमिरेको रचना र राम किशन पाण्डेकोनै संगीत

अमेरिकाबाट आशिषको ‘३६ घण्टा’ भिडियो सार्वजनिक ( भिडियो )

लामो पर्खाइ पछि गायक आशिष पोखरेलले आफ्नो दोस्रो म्युजिक भिडियो ‘३६ घण्टा’ आफ्नै अफिसियल च्यानल आशिष पोखरेल सार्वजनिक गरेका छन । बिशेष युवा पुस्तालाई समर्पित गर्दै तयार पारिएको यस गीतमा

मोडेल सुशील रेग्मीको दमदार अभिनयमा ‘माया नयनी ताल ‘आउदै

लोकप्रिय गायक सरोज साजन श्रेष्ठ ‘एस थ्री’ को नयाँ लोकपप गीत ‘माया नयनी ताल ‘ को भर्खरै मात्रै शुटींग सम्पन्न भएको छ । यस गीतको भिडियोमा अहिलेका चर्चित मोडेल सुधिर

आइडलकी चर्चित गायिका रचना रिमालको ‘तिमि बिना’ रिलिज [भिडियो ]

लोकप्रिय गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘तिमि बिना’ सार्वजनिक भएको छ । रचना प्रधानको शब्द र ४ दशक देखि नेपाली सांगीतिक छेत्रमा अनवरत गायक एब संगीतकार नागेन्द्र श्रेष्ठको संगीत

चर्चित गायिका अन्जु पन्तको तीज गीत ‘ नाच्ने हो नचाउने हो’ सार्वजनिक [भिडियो ]

गीतकार कमला न्यौपानेको तीज गीत ‘ नाच्ने हो नचाउने हो’लाइ दर्शकले मन पराएका छन् ।चर्चित गायिका अन्जु पन्तको स्वर र येदीन गजमेरको संगीत रहेको गीत केहि समय अघि मात्रै सार्वजनिक

सन्तोष र मेलिनाको ‘लगन जुर्यो घरबार हुनलाई’ सार्वजनिक (भिडियोसहित)

बहुमुखी प्रतिभाका धनी गायक सन्तोष खरेलको नयाँ गीत ‘लगन जुर्यो घरबार हुनलाई’ सार्वजनिक भएको छ । गायक स्वयम खरेलको शब्द र संगीत रहेको गीतमा उनलाई युगल स्वरमा गायिका मेलिना राइले