ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

नुवाकोटका सर्जक जीवन प्याकुरेलको लय र शब्द रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार जीवन प्याकुरेलद्धारा रचित “हजुर आउने की नआउने दाई” मन छुने दशै तिहार बिशेष गीतमा सुमधुर स्वरका धनी पशुपती शर्मा, आयुशा गौतम र सरिता कार्कीले स्वर रहेको छ ।
गीतको म्युजिक भिडियोलाई केही दिन अगाडी गोर्खा चौतारी म्युजिक प्रालीबाट सार्वजनिक हो । म्युजिक भिडियोमा भाइरल आयुशा गौतम, करिष्मा ढकाल, शुनिल लामिछाने ,हिरण्य पोखरेल ,बसन्त पोखरेलको अभिनय रहेको छ ।
धेरै जसो चाडपर्व र तिज गीत सृजना गर्ने गीतकार प्याकुरेलले २ दर्जन भन्दा बढी गीत सृिजना गरेका छन् । जेभने नि जल्ले, दिल चोरेको केसमा लगाएतका गीतले उनलाई थप नेपाली लोकगित संगितजगतमा स्थापित बनायो ।
भर्खरै सार्वजनिक भएको “आउने की नआउने दाई ” बोलको गीत टिकटकमा समेत भाइरल छ ।

https://www.youtube.com/watch?v=6mxD7IvwKn4

Nuwakot Fall Ceiling House and Decoration