१२ श्रावण २०८१, शनिबार
Logo

संसारभर ७० वटा डिजिटल प्लेटफर्ममा रानीको ‘मोह’ सार्वजनिक (भिडियो )

अमेरिकामा रहेर को मेरिल्याण्डमा बसेर लामो समय देखि नेपाली सांगीतिक छेत्रमा सक्रिय गायिका डा.रानी शाक्यको नयाँ गीत ‘मोह’को भिडियो सार्वजनिक गरेकी छिन । अरुण तिवारीको शब्द र नकुल कार्कीको संगीत रहेको गीतको संगीत संयोजन भूपेन्द्र बज्राचार्य गरेका हुन।‘मोह’ गीतलाई रानी शाक्यको अफिसिएल यूट्युब च्यानल लगायत संसारभर विभिन्न ७० वटा डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको हो ।
कोरोन कहरबीच धेरै गीतहरु सार्वजनिक गरिसक्नु भएकी गायिका शाक्यको अब छिट्टै गायक प्रतापदास संगको युगल गीतको भिडियो रिलिज हुदै छ ।

प्रतिक्रिया दिनुहोस्