ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

अमेरिकामा रहेर को मेरिल्याण्डमा बसेर लामो समय देखि नेपाली सांगीतिक छेत्रमा सक्रिय गायिका डा.रानी शाक्यको नयाँ गीत ‘मोह’को भिडियो सार्वजनिक गरेकी छिन । अरुण तिवारीको शब्द र नकुल कार्कीको संगीत रहेको गीतको संगीत संयोजन भूपेन्द्र बज्राचार्य गरेका हुन।‘मोह’ गीतलाई रानी शाक्यको अफिसिएल यूट्युब च्यानल लगायत संसारभर विभिन्न ७० वटा डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको हो ।
कोरोन कहरबीच धेरै गीतहरु सार्वजनिक गरिसक्नु भएकी गायिका शाक्यको अब छिट्टै गायक प्रतापदास संगको युगल गीतको भिडियो रिलिज हुदै छ ।

Nuwakot Fall Ceiling House and Decoration