१२ श्रावण २०८१, शनिबार
Logo

‘हरेक रात सपनीमा..’ लिएर गायिका ईश्वरी बराल [भिडियो ]

काठमाडौं । गायिका ईश्वरी बरालले ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी..’ बोलको गीत बजारमा ल्याएकी छन् । क्षितिज सर्पणको शब्द र राज कुमारको संगीतमा रहेको गीत एक्का कम्पनीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
सन्जय हमालले एरेन्ज गरेका उक्त गीतको सम्पादन पनि राजकुमारले नै गरेका छन् । डान्सिङ विधाको गीत युवा युवतीको माया प्रेममा आधारित छ । गायिका बराल र रचनाकार क्षितिज समर्पण (रामकुमार शाही ) लामो समय देखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्