माण्डवी त्रिपाठी र राजन श्रेष्ठको स्वरमा दिपकराजको ‘तिम्रो दिलको चाबी’ [भिडियो ]

ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

माया प्रेम अनि बिरहका धेरै चर्चित अनि गीत लेख्दै आएका सफल गीतकार दिपकराज पाठकको नयाँ सिर्जना ‘तिम्रो दिलको चाबी…’ बोलको गीत युट्युववाट सार्वजनिक भएको छ ।
गीतमा संगीतकार बिपिन आचार्यको संगीत र एरेन्ज रहेको छ भने माण्डवी त्रिपाठी र गायक राजन श्रेष्ठको स्वर रहेको छ ।
गीतको शब्द अनुसार सुहाउदो जोडी नायिका वर्षा शिवाकोटी र मोडल बिजु पार्कीले गीतको भिडियोमा मोडलिङ गरेका छन् । प्रमोद के भण्डारीको कोरियोग्राफी गीतको भिडियो निर्देशन दिपकराज स्वयंले गरेका छन् । बासु बरालले छायांकन गरेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ । पछिल्लो समय गीतकार पाठक फरक फरक कन्सेप्टमा म्युजिक भिडियोको निर्देशनमा समेत ब्यस्त रहेका छन् ।

Nuwakot Fall Ceiling House and Decoration