१२ श्रावण २०८१, शनिबार
Logo

मायाको निसानी करणलाइ छाडेर अस्ट्रेलिया लागिन रिचा हेर्नुस भिडियोमा

धेरै पहिला देखिनै निरन्तर पृथक स्वादका मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिसकेका अमेरिका निवासी गायक छिरिंङ गुरुङले नयाँ गीत ‘मायाको निसानी ‘सार्वजनिक गरेका छ। सौरभ रिमालको शब्द र सन्जीब सिंहको संगीत रहेको गीत ‘मायाको निसानी ‘ मा संगीत संयोजन स्वर्गीय सुनिल बर्देवाको रहेको छ भने म्युजिक भिडियोमा करण श्रेष्ठ र रिचा थापालाई फिचारिंग गरिएको छ। भिडियोमा मोडेल रिचाले अस्ट्रेलिया पुगेर नयाँ साथी उत्सवलाइ भेटेपछि आफ्नो मायाको निस्सानीको रुपमा रहेका करण लाइ छोडेको धेरैको वास्तविक कहानी संग मिले कथावस्तुमा तयार पारिएको छ जसको कन्सेप्ट एबम निर्देशन पछिल्लो समयका ब्यस्त युवा निर्देशक अनुप चापागाईले गरेका हुन् भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ गायक गुरुङ लामो समय देखि अमेरिका निवासी हुन्।

प्रतिक्रिया दिनुहोस्