चर्चित महिला रेस्लर अस्मिता जुरेली अभिनित विजय थापाको ‘ओ नारान’ [भिडियो ]

नेपालकी चर्चित महिला रेस्लर अस्मिता जुरेली र नव मोडेल रन्जन अर्याललाइ फिचरिंग गरिएको गायक विजय थापाको नयाँ गीत ‘ओ नारान’ को म्युजिक भिडियो रिलिज भयेको छ ।
डि पी खनालको शब्द र राजेन्द्र बजगाइको सगीत र संगीत संयोजन रहेको गीतको भिडियोलाइ दरबारमार्ग स्थित दरबारमार्गस्थित किङ्स लाउञ्जमा आयोजित एक विशेष समारोह गरी प्रिमियर गरी डश म्युजिक नेपालको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक हो। शिव विकको निर्देशनमा बनेको भिडियोमा रामेश्वर कार्कीको सिनेमाटोग्राफी र विकाश ज्ञवालीको सम्पादन रहेको छ ।
गायक विजय थापाको यस अघि पनि पुर्बेली सहर लगायतका धेरै गीत हरु दर्शकले धेरै रुचाएका थिए ।
प्रतिक्रिया दिनुहोस्