नायिका बेनिषा हमाल फिचर्ड ‘जीवनसाथी’ [भिडियो ]
नेपाली पार्श्वगायनकी गायिका अन्नु चौधरीको नयाँ गीत ‘जीवनसाथी’ सार्वजनिक भएको छ। सगुन दाहालको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको गीतको मेल भोकलमा अन्नुलाइ सगुन दाहालले साथ दिएका छन भने म्युजिक भिडियोमा नायिका बेनिषा हमाल र पछिल्लो समयका ब्यस्त मोडेल पुस्कर दाहालको अभिनय रहेको छ ।अर्जुन तिवारी डीओपी रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भुपेन्द्र तुम्बाहाम्फेको निर्देशनमा बनेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।
यसअघि पनि राम्रा राम्रा गीतको म्युजिक भिडियोहरु सार्वजनिक गर्दै आएको हेम्स इन्टरटेण्टमेन्टको युट्युब च्यानलबाट अपलोड गरिएको गीत ‘जीवनसाथी’लाई दर्शकहरुको सकारात्मक प्रतिक्रिया दिएका छन।
https://www.youtube.com/watch?v=wEYD4gXEXFE
प्रतिक्रिया दिनुहोस्