१४ मंसिर २०८०, बिहीबार
Logo
final gp koirala advert

बिधान कार्कीको निर्देशनमा आयो पल र स्मृति फिचर्ड ‘भिडमा पनि’ रिलिज [भिडियो ]

निरन्तर पृथक स्वादका मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरेर सफल सफल हुनु भएका
चर्चित गीतकार अम्विका गुरुङ्गको नयाँ गीत ‘भिडमा पनि’ सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियो चलचित्र अभिनयम ब्यस्त रहेका नायक पल शाह अभिनित छ । बिद्या तिवारी र सुमन केसीको आवाजमा रहेको ‘भिडमा पनि’ बोलको गीतमा पल र स्मृति श्रेष्ठ फिचर्ड रहेका छन। गीतमा पुरुषोतम सुवेदीको संगीत रहेको छ। पछिल्लो समयका ब्यस्त युवा निर्देशक बिधान कार्कीले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाकन र विकास दाहालको सम्पादन रहेको छ।

https://www.youtube.com/watch?v=PH76fYdpejM&feature=emb_logo

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्