१२ श्रावण २०८१, शनिबार
Logo

गायक शिशिर योगीको र र संगीत रहेको ‘कथा मृत्युको’ भिडियोको छायांकन सम्पन्न

गीतकार चन्द्र प्रसाईको शब्द अनि नेपाली सुगम संगीतका चर्चित गायक ,संगीतकार शिशिर योगीको स्वर र संगीत रहेको गीत ‘कथा मृत्युको’को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ ।सचिन सिङको एरेन्ज रहेको गीतको भिडियोमा आभेस बज्राचार्यको क्यामेरा चलाएका छन । प्रहिल कार्कीको निर्देशन रहेको म्युजिक भिडियोमा अन्जिता कंडेलको स्टोरी र कन्सेप्ट रहेको छ । भिडियोमा नाटक मन्चनमा अब्बल रहेका थ्रेटरका कलाकारको भिडियोमा अभिनय रहेको छ । हाल भिडियोको पोस्ट प्रोडक्सनको काम भैरहेको र छिट्टै बजारमा आउने भिडियो निर्देशक कार्कीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्