
नुवाकोट । भिजिट नेपाल ट्वान्टी ट्वान्टीका लागि नुवाकोटले तीव्र तयारी थालेको छ । प्रादेशिक क्षेत्र प्रदेश नम्बर ३ अन्तर्गतको ऐतिहासिक जिल्ला नुवाकोटले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल
काठमाण्डौ – काठमाण्डौ ओहोरदोहोर गर्ने सबै नाकाको अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । काठमाण्डौबाट बाहिरिने र भित्रिने यात्रुलाई कुनै पनि किसिमको समस्या नभएको महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता रविकुमार

रसुवा – रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाको सिभिलतर्फको स्टोरमा सोमबार राति आगलागी भएको छ । आगलागीबाट स्टोरमा रहेका प्लाइउड, पिभिसी पाइप, बेडिङलगायतका सामग्री जलेका छन् ।

सीताराम अधिकारी काठमाडाैं । त्रिभुवनराजपथकाे नाैबिसे नागढुंगा क्षेत्रमा दशैकाे मुखमा सडक पिच गर्दा चारघण्टा राजमार्ग अवरुध्द भयाे । राजमार्गमा यसि पिच गर्दा कलंकीदेखि धार्के बजारसम्म सडकमा यायातात बन्द भएकाे थियाे

रातोपाटी एक पटक पोशाक भत्ता लिएर जनप्रतिनिधिको चित्त बुझेन, आर्थिक वर्ष २०७५/७६ मा तिनले पोशाक भत्ता झन् बढाए । यसमा रु.२५ लाख सकियो । मेयर शाक्यले वर्षको एकपल्ट पोशाक भत्ता

तारकेश्वर गाउपालीका वडा नं ३ पोखरी आल स्थीत रहेको हस्तिकेश्वर बैयाकर्ण लिलानाथ आधारभूत विद्यालयका छात्रछात्रा यो पटकको बाल दिवशको दिन निकै हर्षीत भएका थिए । क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक

कन्या अर्थात् आश्विन संक्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ ।वास्तुशास्त्री, इञ्जिनियर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् ।द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चालू आर्थिक वर्षको एक महिनामा तीन अर्बभन्दा बढी मूल्यको सामान आयात भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका अनुसार आर्थिक वर्ष ०७६/७७ को साउन महिनामा तीन
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख धरौटीमा