
एक महिला सांसदले नग्न तस्बिर सार्वजनिक भएपछि अमेरिकी संसदबाट राजीनामा दिएकी छिन् । क्यालिफोर्नियाकी ३२ वर्षीया बाइसेक्सुअल नेता केटी हिलको संसदमै आबद्ध एक पुरुष सहयोगीसँग अफेयर भएको र एक महिला

रीसको झोकमा खुर्पा प्रहार गर्दा एक बालकको मृत्यु भएको छ । शुक्रवार अपरान्ह ४ः २० बजेको समयमा बेलकोटगढी नगरपालिका वडा नम्वर १२ को देउराली लामाटोलकी २८ बर्षिया पार्बती रानामगरले दाजु

धादिङ- नीलकण्ठ नगरपालिका–९ को कार्यालयमा अज्ञात समूहले तोडफोड गरी चोरी गरेको छ । तिहार बिदाको समयमा ज्यामिरेमा रहेको वडा कार्यालयमा तोडफोड गरी मेलमिलापसम्बन्धी फाइल चोरी भएको वडाध्यक्ष भोजराज रेग्मीले बताए

काठमाण्डाै – सरकारले गरिमा धानमा बाला नलागेपछि पीडित किसानलाई क्षतिपूर्ति दिने भएको छ । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले सो धानमा बाला नलागेपछि मारमा परेका किसानहरुलाई सरकारले क्षतिपूर्ति दिन

काठमाण्डौ – जबरजस्ती करणी उद्योगको मुद्दामा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराको शुक्रबार जिल्ला अदालत काठमाण्डौमा बयान सकिएको छ । गएको असाेज १९ गते पक्राउ परेका महरालाई बिहीबार बयानका लागि अदालत लगिएको थियो

रसुवा – पछिल्लो समय रसुवागढी नाकाबाट भेडाच्याङ्ग्राको आयात घट्दै गएको छ । पछिल्लो पाँच वर्षमा तिब्बतबाट ल्याइने भेडाच्याङ्ग्रा आयात घट्दै गएको व्यापारीले बताएका छन् । २०७० साल अघिसम्म वार्षिक पाँच
पाकिस्तानकी चर्चित गायिका तथा नायिका रेशमाको श्रीमानले गोली हानेर हत्या गरेका छन् । खबरहरुका अनुसार जग्गाको विवादका कारण गायिकाका श्रीमानले उनको हत्या गरेका हुन । उनको हत्या पाकिस्तानको खैबर पख्तुनवामा

ष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको पावनअवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज दिनुभएको शुभकामना

काठमाण्डाै – लक्ष्मीपूजाको दिन वर्षभरीकै सबैभन्दा धेरै विद्युत माग हुने दिन हो । लक्ष्मीपूजाको दिनदेखि नागरिकले झिलिमिली बनाउने भएकाले आइतबार वर्षभरीकै सबैभन्दा धेरै विद्युत माग हुने नेपाल विद्युत प्राधिकरणले जनाएको