२ भाद्र २०७९, बिहीबार
Logo
final gp koirala advert

प्रचण्ड–नेपाल पक्षको भेला खुमलटारमा सुरु

सरकारको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश जारी गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैबाट विरोध सुरु भएको छ । 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरुले अध्यादेशको विरोध गरेका छन् । अध्यादेशबारे छलफल गर्न प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु अहिले प्रचण्ड निवास खुमलटारमा भेला भएका छन् । 

Shivapuri rural municipality awareness message jalapanews

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताले सरकारको कदमबारे छलफल गरिरहेको खुमलटार स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्