१२ श्रावण २०८१, शनिबार
Logo

लघुबित्तलाई घरभाडा छुट गर्ने समाजसेवी अगस्ती सम्मानित

लिखु गाउपालीका वडा नं ४ का स्थायि बासिन्दा रामचन्द्र अगस्तीले सामाजिक उत्तरदायित्व बहन गर्दै घर भाडा छुट गर्नु भएको छ । घरभाडा छुट गरेको भन्दै ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडले समाजसेवी अगस्तीलाई सम्मान गरेको हो ।


बिश्वमाहामारीको रुपमा रहेको कोरोना भाइरसबाट सृजित अबस्थामा मानबिय हितको लागी आफुले घरभाडा छुट गराएको समाजसेवी अगस्तीले बताउनु भयो ।
ग्लोबल आईएमई लघुवित्त चौघडा शाखाको अनुसार उहाले एक महिनाको घरभाडा छुट दिनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्