– प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता भएको छ । यहाँ भइरहेको असंलग्न अभियानको अठारौँ शिखर सम्मेलनका क्रममा उनीहरूबीच सो

मुटुमा देखिने समस्या हृदयघात एक प्रमुख समस्यानै मानिन्छ । यो समस्याबाट पनि नेपालमा दैनिकजसो नै नागरिकले ज्यान गुमाउँदै आइरहेका छन् । हृदयघातबाट ज्यान गुमाउनेमा नेपालमा ठूला नाम चलेको व्यक्तिदेखि सामान्य

मोरङ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफू ओरिजिनल माओवादी नभएको बताएका छन् । नेकपा मोरङले चाडपर्वका अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा तत्कालीन एमाले र एकता केन्द्रबीच एकताको

सडक निर्माणका क्रममा डोजरले महिलामाथि हमला गरेको बैतडीको दशरथचन्द नगरपालिका ९ को ग्वाल्लेकको घटनामा थप तीनजनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त

पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्राष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा

नुवाकोटको प्रमुख पर्यटकीय स्थल ककनी सडकको कारण आन्तरिक र बाह्य पर्यटक कम भइरहेको छ । ककनीमा प्रायः बाह्रै महिना पर्यटक आउने गर्छन् । तर, सडकको कारण विगत १ वर्षदेखि घुम्न

धान काटेर भित्र्याउने बेलामा ‘फौजी किरा’को प्रकोप देखिएको छ । तराईका धेरैजसो जिल्लाका धानबालीमा ‘फौजी किरा’को प्रकोप देखिएको नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले जनाएको छ । धेरै धान उत्पादन हुने

काठमाण्डाै – खानेपानी तथा सरसफाई मन्त्री विना मगरले गुहेश्वरीमा रहेकाे फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको निरीक्षण गर्नुभएको छ । खानेपानी मन्त्रालय अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले गुहेश्वरीमा निर्माण गरिरहेको फोहोर पानी

स्थानीय तहका पदाधिकारीलाई सेवा सुविधा दिने कानुन सर्वोच्च अदालतद्वारा बदर गरिएको छ । स्थानीय तहका पदाधिकारीलाई सेवा सुविधा दिने भनेर प्रदेश १ बाहेक प्रत्येक प्रदेशले कानुन बनाएका थिए । शुक्रबार