२७ चैत्र २०८२, शुक्रबार
Logo

इन्दिराको ‘अक्षरमा अनुभूति’ पुस्तक लोकार्पण हुने


काठमाडौमा इन्दिरा रेग्मीको मुक्तक संग्रह ‘अक्षरमा अनुभूति’ को लोकार्पण कार्यक्रम हुने भएको छ।

नोबेल साकोस साहित्य संस्था द्वारा आयोजना गरिएको उक्त कार्यक्रम चैत २१ गते दिउँसो २ बजे रत्न पुस्तकालय, मध्य बानेश्वरमा सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्