१२ श्रावण २०८१, शनिबार
Logo

जालपा देवी मन्दिर परिषर डुबानमा

लगातार बर्षाको कारण त्रिशुली र तादीमा पानीको बाहाव बढे सगै बिदुर नगरपालीका वडा नं ५ मा रहेको जालपा देवी मन्दिर परिषर डुबानमा परेको छ ।
आईतबार देखि निरन्तर रुपमा भई रहेको वर्षा भैरहेको छ । त्रिशुली र तादी नदीको किनारमा रहेको मन्दिर परिसर डुवानमा परे सगै स्थानियहरुमा त्रास पैदा भएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले नदि तथा खोलाका किनारमा रहेका बस्तीका नागरिकहरुलाई सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्