नुवाकोट घोरल प्रकरण : डिभिजन बन कार्यलय नुवाकोटका प्रमुख जय मंगल प्रसाद पक्राउ

डिभिजन बन कार्यलय नुवाकोटका प्रमुख जय मंगल प्रसादलाई अक्तीयारले पक्राउ गरेको छ भने हाल उनलाई काठमाडौ लाने तयारी भैरहेको छ ।
२४ गते बैशाख भागेको भनिएको घोरल भाग्ने अबस्थामा नरहेको बताउदै पंचकन्याका स्थानियको दबाब पछि बन अधिकृत अत्तियारको फन्दामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्