१२ श्रावण २०८१, शनिबार
Logo

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त हुनुभएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको शिक्षामन्त्री गिरिराजमणी पोख्रेलले जानकारी दिनुभयो । उहाँ लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।

यसअघि अर्थमन्त्री डा युवराज खतिवडा, पूर्व गभर्नर विजयनाथ भटराई र पूर्वसचिव कृष्णहरी बाँस्कोटासहितको तीन सदस्यीय टोलीले तीन जनाको नाम सिफारिस गरेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्