१ कार्तिक २०८३, शनिबार
Logo

समाचार

पत्रकारले मर्दामर्दै खोलेको पोल

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ । मृतकका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्महत्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि

बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर ज्यान गुमाएका दुई जनाको परिवारलाई रु ५० लाख

बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर ज्यान गुमाएका दुई जनाको परिवारलाई क्षति प्रतिपरिवार रु २५ लाख उपलब्ध गराउने सहमति भएको छ । सहमति भएपछि मात्र मृतकका परिवारले शव बुझेका हुन् ।

मुन्नी अभिनित ‘सरिम लाउने’ म्युजिक भिडियो सार्वजनिक

चर्चित गायक साहिल खड्काको शब्द संगीत तथा स्वर रहेको गीत ‘सरिम लाउने’ सार्वजनिक भएको छ। हास्य श्रृङ्खला भद्रगोलमा पछिल्लो समयमा चर्चित भएकी पात्र मुन्नी अर्थात प्रियना आचार्य अभिनित म्युजिक भिडियो

श्रीमती भारतमा कोठी चलाउने, श्रीमान् नेपालबाट युवती पुर्‍याउने

भारतको कोलकातामा कोठी (वेश्यावृत्तिका लागि तोकिएका घर) सञ्चालन गर्ने नुवाकोटका एक युवकलाई प्रहरीले प*क्राउ गरेको छ। कोलकाताको ‘रेड लाइट’ क्षेत्र सोनागाक्षीमा कोठी सञ्चालन गर्ने राजु स्याङ्तान भन्ने अजय लामा र

तपाईंको बच्चा घमण्डी वा जिद्दी छ ? यसरी सुधार्नुहोस

राम्रो व्यवहार देखाउनुस बच्चाले जे मन लाग्यो त्यही गर्न थाल्यो भने उसलाई ठटाएर वा बेस्सरी गाली गरेर आफ्नो क्रोध उसमाथि नउतार्नुस् । यसले बच्चामा खराब असर पार्छ । उसको कोमल

नुवाकोटमा पति-पत्नीको झगडा छुट्टाउने महिलाको मृत्यु

नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ ।

फोनिजको स्थापना दिवसको अवसरमा संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था विषयक अन्तरक्रिया सम्पन्न

नेपाल आदिवासी जनजाती पत्रकार महांसघ फोनिजको स्थापना दिवसको अवसरमा आयोजित संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था विषयक अन्तरक्रिया कार्यक्रम आज बिदुरमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिल्ला

साउनको सोमबार परेका कारण बकर इदमा पनि मुस्लिमले गरेनन् कुर्वानी

बिहारको मुजफ्फपुर जिल्लामा पर्ने बाबा गरीबनाथ मन्दिरको आसपास रहने करीब ५ दर्जन मुसलमान परिवारहरुले यसपाली बकर ईदको पहिलो दिनमा कुर्वानी गरेनन् । सोमबार मुसलमानहरुको महान पर्व बकर ईद विश्वभर मनाईँदै

ह्वासिन सिमेन्टकाे जग्गासम्बन्धी सम्झौता रद्द गर्न सार्वजनिक लेखा समितिको निर्देशन

काठमाण्डाै – संसदीय समितिले ह्वासिन सिमेन्टले स्थानीय तहसँग जग्गा भाडामा लिन गरेको सम्झौता गैरकानुनी भएको ठहर गर्दै रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिको आइतबार सिंहदरबारमा