२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

दोश्रो लर्केप कप 9A साइड फुटबल प्रतियोगितामा सेलगङ युवा क्लवको बिजयी सुरुवात

तारकेश्वरमा आइतबारदेखि सुरु भएको दोश्रो लर्केपकप 9A साइड फुटबल प्रतियोगितामा सेलगङ युवा क्लवले बिजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा सेलगङ युवा क्लब तारकेश्वर द्वारा पर्मचेत युवा क्लब म्यागङ लाई १-० गोल अन्तरले पराजित गर्दै सेलगङ युवा क्लबले प्रतियोगितामा बिजयी सुरुवात गरेको हो ।

युवाहरुमा एकता, बिकाश सुशासन गतिशीलता आजको आबस्यकता भन्ने नाराका साथ सुरुभएको प्रतियोगिता कार्तिक ४ गते सम्म सन्चालन हुनेछ । प्रतियोगितामा कुल २१ टिमले सहभागिता जनाएको आयोजक लर्केप युनाइटेड युवा क्लबका सचिब बिष्णु कुमार तामाङले बताएका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्