१२ श्रावण २०८१, शनिबार
Logo

नेपाली काँग्रेस तारकेश्वर गाउँपालिका गठबन्धनको पक्षमा

नेपाली काँग्रेस तारकेश्वर गाउँपालिका गठबन्धनको पक्षमा रहेको सभापती केशब अर्यालले बताउनु भयो ।
कार्यकर्ताहरुको चर्को दवाब थेक्न गारो भए पनि पार्टी निर्णयलाई स्वीकार्न बाध्य हुनु पर्ने सभापती अर्यालको भनाइ छ ।
अध्यक्ष र उपाध्यक्षको उमेदवार संयुक्त हुनु पर्ने तारकेश्वर काँग्रेसको जिल्ला पार्टीसँग माग रहेको छ भने वडामा मित्रबत प्रतिष्प्रधा हुनु पर्ने नेपाली काँग्रेस तारकेश्वर गाउँपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्