१२ श्रावण २०८१, शनिबार
Logo

नेकपा (एमाले) सुर्यगढी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र रिजाल

नेकपा (एमाले) सुर्यगढी गाउँपालिकाको अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनले राजेन्द्र रिजाललाई अध्यक्षको जिम्मेवारि दिएको छ । कमिटीको उपाध्यक्षमा प्रकाश पौडेल,सचिवमा प्रकाश खड्का, उपसचिवमा ज्ञान बहादुर तामाङ र सानुमाया तामाङ निर्बिरोध चयन भएका छन् । प्रथम अधिबेशनले सर्वसम्मत रुपमा ७५ सदस्यीय कमिटी गठन गरेको छ ।
कार्यक्रम राजेन्द्र रिजालको अध्यक्षता र बाग्मती प्रदेस कमिटी सदस्य बिन्दा ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्