१२ श्रावण २०८१, शनिबार
Logo

बगमती प्रदेशको मन्त्रिपरिषदमा नुवाकोटका केशव पाण्डे सहित ४ मन्त्री र ४ राज्यमन्त्री सपथ लिदै ।

मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेशको मन्त्रिवपरिषद् पुनर्गठन गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले सदस्यीय मन्त्रिपरिषद् गठन गरेको र रामेश्वर फूयाँलबाहेक सबै मन्त्री नयाँ नियुक्त गरेको स्रोतले बताएको छ ।

मन्त्री बन्नेमा प्रमुख सचेतक केशवराज पाण्डे (नुवाकोट), सुरेश नेपाल (सिन्धुपाल्चोक), चन्द्र लामा (काभ्रे) र सरस्वती बस्नेत (दोलखा) हुनुहुन्छ । राज्यमन्त्रीमा डा रामकुमार अधिकारी (धादिङ), प्रदीप कटुवाल ( सिन्धुली ), जुनेली श्रेष्ठ (काठमाडौँ) को हुनुहुन्छ ।
स्रोतका अनुसार दिउँसो ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइले नविनयुक्त मन्त्रीहरूको सपथ गराउनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्