२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

अशोक पाण्डेको स्वरमा रहेको टिकटक भाइरल काठे लोकदोहोरी भाका लुरी गितको भिडियो सार्वजनीक

नुवाकोटे भजन गाएक अशोक पाण्डेको स्वरमा रहेको पहिलो काठे लोक दोहोरी भाका लुरी गितको भिडियो सार्वजनीक भएको छ । टिकटकमा अत्याधिक चर्चा कमाउन सफल काठेभाकामा गायक अशोक पाण्डे चर्चित तथा स्वरकी धनी गिता देवीको साथमा कुमार भण्डारी र मुकुन्द सिंखडाको आवाज रहेको छ । बिगतमा नेपाली भजनबाट गायन यात्रा सुरु गरेक गायक पाण्डेले आफ्नो अशोक पाण्डे नाम रहेको युटुबबाट भिडियो सार्वजनीक गर्नु भएको हो ।


मदन थापाको शब्द रहेको गितमा मुकुन्द सिंखडाको लय र दिपक तामाङको निर्देशन रहेको छ । बिष्णु तामाङले एरेन्ज गरेको उक्त गीतको भिडियोमा प्रज्वल राउतको छायाँकन तथा रोशन धितालको सम्पादन र प्रकाश कंडेलले कोरियोग्राफी गरेका छन ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्