१२ श्रावण २०८१, शनिबार
Logo

प्रचण्ड-माधव समुह निकटको विद्यार्थी संगठन अनेरास्ववियुको बिरोध र्याली

संसद विघटनको विरोधमा शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड(माधव समुह निकटको विद्यार्थी संगठन अनेरास्ववियुले नुवाकोटको बिदुरमा बिरोध र्याली गरेको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको नेपालको संबिधानमाथीको प्रहारको बिरुद्धमा आफूहरु अब निरन्तर संघर्षका कार्यक्रममा रहने बिद्यार्थी नेता बिनोद कोइरालाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्