१२ श्रावण २०८१, शनिबार
Logo

बिद्यालयहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

कोरोना कहरका बिचमा संचालनमा रहेको बिद्यालयहरुको लागी बिदुर नगरपालीका वडा नं ९ को कार्यलयले आफ्ना वडामा रहेका सामुदायिक तथा निजी बिद्यालयहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न सुरुगरेको छ ।
बिदुर नगरपालीका वडा नं ९ मा रहेको ३ वटा सामुदायिक बिद्यालय र ७ वटा निजी बिद्यालयहरुलाई वडाले ५ लिटर सेनिटाइजर ,५ सय थान सर्जिकल मास्क हस्तान्तरण गर्ने अध्यक्ष बिनय चित्रकार शनीले जानकारी दिनु भयो । सोमबार वडाले आँगापुटारमा रहको शुलक्षणा माध्यामिक बिद्यालय र त्रिशुली आधारभुत बिद्यालयलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको अध्यक्ष चित्रकारले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्