१६ आश्विन २०८०, मंगलबार
Logo
final gp koirala advert

राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरबी ढुंगाना (भूगोल) प्रथम

राष्ट्रिय कविता महोत्सव २०७७ मा कबयात्री तथा प्रगतीशिल लेखक भैरबी (भूगोल) ढुंगाना प्रथम हुनुभएको छ । ढंगानालाई महोत्सवमा प्रथम भएसँगै नगद ५० हजार सहित पुरस्कारबाट सम्मान गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार भएको कविता वाचनमा ढुंगानाको कविताले प्रथम स्थान प्राप्त हासिल गरेको थियो ।
प्रतियोगितामा प्रज्वल अधिकारीले द्धितिय, गणेशप्रसाद खतिवडा, देवकी अभिलाषी र रेजिना आपगाईँले तृतीय स्थान हासिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्