११ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

गएकाे चैत ११ गतेदेखि सुरु भएको लकडाउन रातिदेखि हट्ने

गएकाे चैत ११ गतेदेखि सुरु भएको लकडाउन मङ्गलबार रातिदेखि हट्ने भएको छ ।

कोरोनाको जोखिम कायमै रहे पनि सङ्क्रमणको दर घटेकाले लकडाउन हटाइएको अर्थ एवं, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । यसैबीच सरकारले पटक पटक लकडाउनकाे अवधि थप्दै आएकाे थियाे ।

तर कोरोनाको जोखिम बढेको स्थानमा भने निधेषित क्षेत्र घोषणा गर्न सकिने पनि उहाँले जानकारी दिनुभयो । 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्